• २०८१ फाल्गुन ५ गते सोमवार

शुक्रबार प्रदेश २ मा सार्वजनिक बिदा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३०, धनुषा । प्रदेश नम्बर २ सरकारले मुस्लिम धर्मावलम्बीहरुको पर्व इद उलफित्रलाई मध्यनजर गर्दै भोलि सार्वजनिक बिदाको घोषणा गरेको छ । बिहिवार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम धर्मावलम्बीहरुको पर्व इद उलफित्रको अवसरमा वैशाख ३१ गते शुक्रवार प्रदेश २ मा सार्वजनिक बिदाको घोषणा गरेको हुन् ।

उनले कोरोना महामारीलाई मध्यनजर गर्दै पोहोर झैँ यस वर्ष पनि घरमै स्वास्थ्य मापदण्डलाई पालन गरी पर्व मनाउन समेत अपिल गरेका छन ।

प्रतिक्रिया दिनुहोस