• २०८१ चैत्र ३ गते सोमवार

कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ३० जनाले नाम फिर्ता लिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २६,काठमाडौं ।नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारी फिर्ता लिने क्रम जारी छ । ३० जनाले केन्द्रीय सदस्य पदबाट उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै दुई जना निर्विरोध भएका छन् ।

निर्वाचन समितिका अनुसार प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएको जनाइएको छ । कांग्रेसमा १३४ पदमा ५४८ पदमा उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस