• २०८० मङ्सिर १२ गते मङ्गलवार

देश अस्थिरतामा फस्ने खतरा: अध्यक्ष थापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २८,काठमाडौँ । राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले फैसलाले देश अस्थिरतामा फस्ने खतरा भएको बताएका छन । मुलुकमा अस्थिरता निम्त्याउनका लागि सर्वोच्चले राजनीतिक फैसला गरेको थापाको टिप्पणी छ ।

उनले भनेका छन, ‘बरिष्ठ राजनितिज्ञ स्व।राजेश्वर देवकोटाको शब्द सापटि लिएं–‘सर्वोच्च अदालतमा आज गोरू व्यायो’ राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।

प्रतिक्रिया दिनुहोस