• २०८० मङ्सिर १९ गते मङ्गलवार

भिरबाट लडेर एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २८, मुस्ताङ। मुस्ताङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ यासिर लेक बस्ने  टसि दोर्जे गुरुङको स्थानीय भिरबाट लडेर सोमवार दिउँसो मृत्यु भएको छ ।

आफ्नै भेडी गोठमा जाने क्रममा आइतवार सोही ठाउँस्थित यासिर लेकको भिरबाट करिब ५ सय मिटर तल लडेर घाइते अवस्थामा फेला परेका उनलाई उद्दार गरी जिल्ला अस्पताल जोमसोम पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस