• २०८१ मङ्सिर २४ गते सोमवार

मसालको महासचिव मोहनविक्रम सिंहलाई कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँ होम आइसोलेसनमा रहनु भएको विज्ञप्ती मार्फत जानकारी गराईएको छ ।

राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा सदस्य समेत रहेकी पत्नी दुर्गा पौडेललगायत परिवारका सदस्यहरूको प्रत्यक्ष रेखदेखमा उपचार भइरहेको छ ।उहाँलाई ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस