• २०८२ बैशाख ४ गते बिहिवार

राप्तीसोनारी गाउँपालिका जोरपानीमा आगलागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २४, बाँके । बाँके को राप्तीसोनारी गाउँपालिका वडा नं.५ जोरपानी गाउँमा आगलागि भएको छ । केही छिनमा सुरु भएको आगलागीबाट ३ घर जालेर नष्ट भएको छ ।

उक्त आगो स्थानीय र सुरक्षाकर्मीहरुको सहयोगमा निभाउने प्रयास भइरहेको छ । भने नेपालगञ्जबाट आगो नियन्त्रणको लागि दमकल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस