जेठ २७, कास्की । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् । बिहीबार संसद्मा अनुपस्थित भएका मनाङेले पदबाट राजीनामा दिएका हुन् ।