• २०८१ मङ्सिर २४ गते सोमवार

मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, काठमाडौं ।  काठमाडौंको सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेको छ। बिहीबार उक्त स्थानमा शंकास्पद वस्तु फेला परेको हो ।

अस्पतालको तेस्रो तलामा टाइमरजस्तो देखिने शंकास्पद वस्तु फेला परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । विष्फोटक पदार्थ होकी होइन भन्नेबारे नेपाली सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरिरहेको एसएसपी सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस