• २०८१ फाल्गुन ७ गते बुधवार

अमेरिकी डिभीको नतिजा सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २६,काठमाडौँ। अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासका अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो ।

डिभी परेरनपरेको नतिजा dvprogram.state.gov वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुन्छ ।

डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नमागिने अमेरिकी दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस