• २०८१ मङ्सिर २३ गते आइतवार

सडक विभागले माग्यो आयोजनाका लागि थप ३० अर्ब

पत्रपत्रिका पढ्न लाग्ने समय : १ मिनेट

फागुन २४, काठमाडौँ। सडक विभागले निर्माणाधीन आयोजनामा विनियोजित र कम अभाव भएको भन्दै थप बजेट माग गरेको छ । विभिन्न नौ वटा आयोजनाका लागि अपुग भएको ३० अर्ब रुपियाँ अर्थ मन्त्रालयसँग माग गरिएको सडक विभागले जनाएको छ । अहिले सडक विभागमार्फत ५९ वटा आयो जना निर्माणाधीन अवस्थामा छन् ।

विभागका सूचना अधिकारी रमेशकुमार सिंहले भने, “विभागमार्फत राष्ट्रिय गौरवलगायत विगतदेखि नै निर्माणाधीन सडक तथा पुलसँग सम्बधित नौ वटा आयो जनाका लागि अपुग भएको र कम माग गरिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ

प्रतिक्रिया दिनुहोस