• २०८१ चैत्र १० गते सोमवार

चितवनमा प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, चितवन । चितवनमा प्रहरीलाई १०० घुस दिन खोज्ने ट्रक चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपुर बुलिङटार गाँउपालिका २ देउरालीका ३२ बर्षिय भरत लुंगेली रहेका छन ।

शनिवार गरिएको चेकजाँचको क्रममा भरतपुर महानगरपालिका वडा नं. ३ पुल्चोकमा प्रहरी हवल्दार हरी बहादुर घर्तीमगरलाई ना ३ ख २३२२ नम्वरको ट्रक चालक लुंगेलीले घुस दिन खोजेका थिए ।

प्रतिक्रिया दिनुहोस