पौष २३, काठमाडौँ। आज पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १३ सयले घटेर प्रतितोला ९५ हजार ४ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९४ हजार ९ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय ३० मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।