• २०७९ असोज ९ गते आइतवार

२६५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ लाख २२ हजार ८ सय ३०

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २०, काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ सय ६५ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २२ हजार ८ सय ३० जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ८६ जना रहेका छन ।


मन्त्रालयका अनुसार आज ३ सय ५७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ४९ सय १ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४३ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस