• २०८१ चैत्र १० गते सोमवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २२, काठमाडौँ । आज छापावाला सुन ३ सयले बढेर प्रतितोला ९१ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ३ सयमा कारोबार भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस