• २०८१ चैत्र १० गते सोमवार

अस्मिता अधिकारीको “ओके माया”मा गित बजारमा

विमल भट्टराई पढ्न लाग्ने समय : १ मिनेट

माघ २४, नवलपरासी । गायक अर्जुन मिश्र र पछिल्लो समयमा चर्चित गायिका अस्मिता अधिकारीको आवजमा “ओके माया”मा नामक शनिबार पवित्रा म्युजिकबाट गित बजारमा आएको हो । ओके मायामा गितमा शब्द संगित अर्जुन मिश्रले गरेका हुन । गितमा अनुभव रेग्मी, मेघा र बर्षा जुम्ल्याहा, अमृत ​​सुवेदी लगायत थुप्रै कलाकारहरुको गितमा अभिनय रहेको छ ।

गित पवित्रा म्युजिकको युटुब च्यानल मार्फत बजारमा आएको हो । गितको छायाँकन बिशो केसी ,सम्पादन बिनोद बमले गर्नु भएको छ भने गितको निर्देशन काजी श्रेष्ठ गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस