• २०८० चैत्र १६ गते शुक्रवार

अन्डर वर्ल्ड डन छोटा राजनको कोरोना सङ्क्रमणबाट मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २४, एजेन्सी । भारतीय अन्डर वर्ल्डका चर्चित डन छोटा राजनको कोरोना भाइरस सङ्क्रमणबाट शुक्रवार मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दिल्लीको तिहाड जेलमा जन्मकैदको सजाय व्यथित गरिरहेका लाई २०१८ को मे २ तारिखमा पत्रकार हत्यामा अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस