• २०८१ जेष्ठ ३१ गते बिहिवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २० , काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ । आज छापावाला सुन तोलामा १ हजारले घटेर ८६ हजार ५ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ८६ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ३० रुपैयाँले घटेर तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस