• २०८२ बैशाख १७ गते बुधवार

वैशाख २७ गते संसद अधिवेशन बोलाउने मन्त्रिपरिषद्को निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १९, काठमाडौँ । सरकारले वैशाख २७ गते संसद अधिवेशन बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २७ मा अधिवेशन बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

सो निर्णयअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आजै सिफारिस भएको बताइएको छ ।

अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयको विज्ञप्ति

प्रतिक्रिया दिनुहोस