• २०८१ चैत्र १२ गते बुधवार

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नु भएको छ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीले राजिनामा दिएसगैं नेपालको राजनीतिक अवस्था तातिरहेको बेला ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहान पदबाट राजीनामा दिएसँगै लुमबिनी प्रदेशसभाको कार्यसुचि परिवर्तन भएको अबस्थामा प्रदेश सांसद विमला ओली माओवादीतिर लागेपछि एकाएक राजनैतिक वृत तातेको हो । यस अबस्थामा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको भेटलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस