चैत २०, पुणे (भारत) । कोराना भाइरस संक्रमित संख्या बढदै गएपछि भारतको महाराष्ट पुणेमा शनिबार देखि एक साताका लागि लकडाउन हुने भएको छ । भारतिय संञ्चार माध्यमका अनुसार साझ ६ बजेदेखि बिहाना ६ बजेसम्म सम्म कर्फ्यु लाग्ने भएको हो ।
साथै अतिआवश्यक सेवा बाहेक यातायात, होटल, बार, सेमिनार सबै बन्द रहने बताइएको छ ।