• २०८१ माघ २ गते बुधवार

पत्रकार महासंघको प्रतिष्ठानमा सवै सदस्य निर्बिरोध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २०, काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशका सम्पूर्ण सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको छ । बिहिबार भएको मनोनयन दर्तामा तोकिएको संख्यामा मात्रै उम्मेद्वारी दर्ता भएपछि सदस्यहरु सवै निर्बिरोध हुनुभएको हो ।

निर्बरोध हुनेहरुमा अशोक घिमिरे, बालकृष्ण भट्ट, मुरारी दुलाल, रामचन्द्र अर्याल, शिवराज रेग्मी, शिवहरी घिमिरे, स्वरुप आचार्य, अनिताकुमारी घिमिरे, सञ्जिता खनाल, रमेश टमट्टा, किशोर चौधरी, राजकपुर महर्जन, दीपेन्द्रकुमार कर्ण, बरकत अलि मिँया ९राजु० हुनुहुन्छ । अध्यक्षसहित अन्य पदमा भने निर्वाचन हुने भएको छ ।

No description available.

प्रतिष्ठान अध्यक्षमा उद्धवकुमार कार्की, खुला उपाध्यक्षमा सरोज कोइराला, महिला उपाध्यक्षमा राधिका जोशी, महासचिवमा कमल राना, सचिव खुलामा सूर्य बराल, सचिव समावेशीमा यसिमा महत, कोषाध्यक्षमा राजीव खत्रीले उम्मेदवारी दिनुभएको छ । यो समुह बरिष्ठ पत्रकार निर्मला शर्मा समुहको तर्फबाट मैदानमा उत्रिएको हो ।

No description available.

 

प्रतिक्रिया दिनुहोस