• २०८१ फाल्गुन ७ गते बुधवार

काठमाडौँ आसपासमा भूकम्पको धक्का

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २०, काठमाडौँ । काठमाडौँ आसपासमा भूकम्पको धक्का महशुस भएको छ । अहिले राती ९:५९ मिनेट जाँदा काठमाडौँ आसपासका जिल्लामा भूकम्पको धक्का महशुष भएको हो ।

विशेषगरी गण्डकी प्रदेशका जिल्लामा भूकम्पको धक्का महशुष भएको त्यहाँका स्थानीयले उल्लेख गरेका छन । काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, तनहुँ, गोरखा, कास्की लगायतको जिल्लामा भूक्म्पको धक्का महशुष भएको थियो । भुकम्पको विस्तृत विवरण आउन बाकी नै छ ।

प्रतिक्रिया दिनुहोस