• २०८१ फाल्गुन ७ गते बुधवार

माघ २३ गतेको जनसभा तयारी हुर्दै (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २०, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली समूहले माघ २३ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । सो दिनमा हुने ओली पक्षको जनसभामा २ लाख मानिस प्रदर्शनमा उतार्ने तयारी नेकपाको रहेको जनाइएको छ । सभाको तयारीका लागि भोली माघ २१ गते काठमाडौंमा १० हजार मोटरसाइकलको र्‍यालीसमेत गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस