• २०८२ बैशाख १७ गते बुधवार

काठमाडौंको न्यूनतम तापक्रम १.३ डिग्री सेल्सियस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष १८, काठमाडौँ। देशभर चिसो बढेको छ । आज बिहान काठमाडौं उपत्यकाको तापक्रम १।५ डिग्री मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको तापक्रमा १.५ डिग्री मापन भएको जनाएको छ ।

पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र गण्डकी प्रदेशका केही क्षेत्रमा हल्का पानी पर्ने सम्भावना देखिएको छ। यस्तै लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली भई उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस