• २०७९ मङ्सिर १७ गते शनिवार

भारतले कोरोना खोपका लागि ३५ हजार करोड बजेट छुट्यायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १९, एजेन्सी। भारतले कोरोना खोपको विकास गर्न आर्थिक वर्ष २०२१-२२ का लागि ३५ हजार करोड भारतीय रुपैयाँ बजेट छुट्याएको छ । आज नयाँ आर्थिक वर्षको बजेट वक्तव्यमा भारतीय वित्तमन्त्री निर्मला सीतारमणले सो बराबरको बजेट विनियोजन गरेकी हुन् ।

वक्तव्यमा वित्तमन्त्री सीतारमणले भारतीय नागरिकको जीवनरक्षाका लागि दुईवटा भ्याक्सिनको विकास गर्ने बताइन् । भारतले विश्वका सय भन्दा बढी देशमा कोरोना दिने प्रक्रिया सुरु गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस