• २०८१ माघ ११ गते शुक्रवार

भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १५, एजेन्सी । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । दिल्लीस्थित सेनाको अस्पतालमा उपचाररत उनको सोमबार निधन भएको हो ।

 

८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीको निधन भएको उनका छोरा अभिजितिले ट्वीटरमार्फत जानकारी दिएका छन् । सोमबार अस्पतालले दिएको जानकारीअनुसार उनको फोक्सोको संक्रमणका कारण उनलाई सेप्टिक सक भएसँगै अवस्था गम्भिर बन्दै गएको थियो ।

प्रतिक्रिया दिनुहोस