• २०८१ पुष २९ गते सोमवार

मुगुमा ट्याक्टर दुर्घटना हुदा एक जनाको घटना स्थलमै मृत्यु

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

भदौ १५ मुगु ।  मुगुमा सोमवार ट्याक्टर दुर्घटना हुदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका वडा न ७ अन्तरगत पर्ने गोब्रेगाड नजिकै आज दिउसो करिव ४ बजे तिर ट्याक्टरको ठक्कर बाट छायानाथ रारा नगरपालिका वडा नं ७ पिना गाउका पुर्ण बहादुर बमको घटना स्थलमै मृत्यु भएको छा

यानाथ रारा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष हरिचन्द्र शाहीले बताउनु भएको छ । अध्यक्ष शाहीका अनुसार भे १ च ६५६९ नम्वरको ट्याक्टले ठक्कर दिदा बमको घटना स्थलमै मृत्यु भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस