• २०८१ असार ९ गते शनिवार

बागमती प्रदेशकी उपसभामुख तामाङ कोरोना संंक्रमण मुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १५, काठमण्डौ । बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना सक्रमण मुक्त भएकी छिन । उपसभामुख तामाङ र उनका छोरा लाई साउन ३२ गते कोरोना भाईरस पोजेटिभ देखिएको थियो।

उपसभामुख तामाङ र छोराको आइतबार साझ रिपोट नेगेटिभ आएको जानकारी दिदैं उपसभामुख तामाङले कोरोना भाईरस सङक्र्रमण बाटा जोगिन आग्रह र्गदै कोरोना संक्रमण भई हालेमा यो भयानक रुपमा नभई साामान्य लिनुर्पने सुझाब दिइन । उनले भनिन कोरोना लाई हटाउन बढि माया चाहिने रहेछ तिरस्कार होईन,।

प्रतिक्रिया दिनुहोस