• २०८२ बैशाख १६ गते मङ्गलवार

नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा सूची

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १५ ,काठमाडौँ । नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक डीएसपी को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार डीएसपीहरुको सरुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस