• २०८२ जेष्ठ ७ गते मङ्गलवार

उपत्यकामा ३८ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १६,काठमाडौँ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितको ठेगाना भने मन्त्रालयले खुलाएको छैन । नेपालमा संक्रमितको संख्या १९ हजा ७ सय ७१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस