• २०८१ पुष २९ गते सोमवार

थप २२४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९ हजार ७ सय ७१

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १६ ,काठमाण्डौं। स्वास्थ तथा जनसंख्या मन्त्तालयका अनुसार थप २२४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १९ हजा ७ सय ७१ पुगेको छ । यने सगैं कुल संक्रमित संख्या संक्रमित संख्या १९ हजार ७ सय ७१ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा आज २२४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । यस्तै आज १५१ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १४ हजार ३ सय ९९ जना रहेको छ भने मृ’त्यु हुनेको संख्या ५६ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस