• २०८१ पुष २९ गते सोमवार

शहरी विकास मन्त्रालयका सचिवलाई कोरोनाको आशंका

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १६,काठमाडौं । शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई कोरोना संक्रमण भएको आशंका गरिएपछि संसदको विकास तथा प्रविधि समितिको बैठक स्थगित गरिएको छ ।सचिवलाई कोरोना संक्रमणको आशंका भएकोले बैठक स्थगित भएको छ ।

खड्काले सचिव अधिकारी केही दिन आइसोलेसनमा बस्नुपर्ने हुनसक्ने भएकोले बैठक स्थगित भएको बताए । सचिव अधिकारीको स्वाव संकलन भैरहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस