• २०८१ माघ ११ गते शुक्रवार

माक्स नलगाई हिड्डुल गर्ने १७२ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १६,तनहुँ। जिल्ला प्रशासन कार्यालयको निर्देशन एवम् जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको सक्रियतामा माक्स नलगाई हिड्डुल गर्ने तथा सवारी साधान चलाउने व्यक्तिलाई बुधबार र बिहीबार गरी दुई दिनमा एक सय ७२ जनालाई कारबाही गरेको हो ।

कोरोना भाईरस सम्बन्धि जानकारी दिएर, एक पटकलाई सम्झाई बुझाई गरी छाडिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस