• २०८१ पुष २९ गते सोमवार

अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा ‘अब देशमै छ रोजगारी’ अभियान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १६, काठमाडौँ । उद्योगपति स्किलिङ इकोसिस्टम सरोकारवाला, दाता, मिडिया तथा नागरिक समाजका प्रतिनिधिको भेलाविच रोजगारी सर्भिस प्रालि र यूकेएड स्किल फर इम्प्लोइमेन्ट कार्यक्रमको पहलमा भर्चुअलको माध्यमबाट आयोजित कार्यक्रममा मन्त्री खतिवडाले उक्त अभियान सार्वजनिक गरेका हुन ।

सो अभियान सार्वजनिक गर्दै मन्त्री खतिवडाले यो अभियान बेरोजगार युवाका लागि महत्वपूर्ण हुने बताउदै उनले भने,  म विश्वस्त छु कि यस्ता बजार नेतृत्व ,रोजगारी सिर्जना र उद्यमशील वर्गको निर्माण महत्वपूर्ण रहेको र सरकारले स्मार्ट प्रोत्साहन र बजारमैत्री नीति ल्याइरहेको भन्दै मन्त्री खतिवडाले उज्ज्वल आर्थिक भविष्यलाई सक्षम बनाउन सहयोग पुग्ने समेत विश्वास व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस