• २०८१ जेष्ठ ७ गते सोमवार

स्वयम्भूमा बस दुर्घटना हुँदा एकको मृत्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १६,काठमाडौँ। महानगरीय प्रहरी वृत्त, स्वयम्भूका अनुसार गएराति करिब १२ बजेको समयमा कलंबाट नयाँबसपार्क जाँदै गरेको बा ५९८४ नम्बरको बस हलचोक र ठुलोभ‍¥याङ बीचमा दुर्घटना हुँदा बस चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको पहिचान खुलेको छैन । मृतकको शव पोष्टमार्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस