• २०८२ बैशाख ५ गते शुक्रवार

प्रहरी हबल्दारको बसको ठक्करबाट मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १६, चितवन। इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत प्रहरी हवल्दार अर्जुनकुमार थापाको पूर्वी चितवनको राप्ती ५ भण्डारामा बा ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी मृत्यु भएको हो ।

३–०३–००१ प ६३२५ नम्बरको स्कुटरलाई बसले ठक्कर दिएको थियोे । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस