साउन१६ ,काठमाडौँ । हरिवंशकै शब्द, स्वर तथा संगीतमा तयारतिमी के को जान्ने गीतले देशको समसामयिक बिषयमा ब्यङ्ग्य प्रहार गरेको छ ।भिडियोमा हरिवंश आचार्यलाई नेताको भूमिकामा देख्न सकिन्छ ।
सागरराज शर्माकलाकार हरिवंश आचार्य निर्देशन रहेको गीतको भिडियोमा हरि हुमागाँइको छायांकन, सुशिल न्यौपानेको सम्पादन तथा भीएफएक्स रहेको छ । उनको साथमा शशिकुमार खड्का, किरण तुलाधर, विकास भट्टराई, सुश्मा कार्की लगायतले भिडियोमा अभिनय गरेका छन् ।