श्रावण १६, काठमाडौँ । सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ र सञ्चार एवं सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले बिहीवार आयोजित नियमित पत्रकार स्म्मेलनमा दिनुभएको जानकारी दिनुभएको हो । उहाँले साउन १२ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकको २१ वटा निर्णयहरु सार्वजनिक गर्नुभएको हो ।