• २०८० चैत्र ३० गते शुक्रवार

एसएसपी शौरभ राणा निलम्बित

पढ्न लाग्ने समय : १ मिनेट

यौन हिंसा गरेको उजुरी परेपछि एसएसपी राणालाई बहालमै राखेर अनुसन्धान गर्दा प्रमाण नष्ट हुनसक्ने भन्दै अनुसन्धानका लागि निलम्बन गरिएको प्रहरी हेडक्वार्टरले जनाएको छ । एसएसपी राणाविरुद्ध  झापाकी एकजना विवाहित महिलाले उजुरी दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस