असोज १४, पोखरा । गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्, पोखरामा गरिएको परिक्षणमा थप ४४ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३९१० पुगेको छ ।