• २०८० चैत्र १६ गते शुक्रवार

कुवेतका राष्ट्रप्रमुख अल अहमदको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १४, एजेन्सी। कुवेतका राष्ट्रप्रमुख ईमिर शेख सबा अल अहमद अल सवाहको ९१ वर्षको उमेरमा हिजो निधन भएको छ । जुलाई १८ मा अस्पताल भर्ना भएका सबा अल अहमदको अमेरिकामा निधन भएको हो ।  ल्यक्रिया सफल भएको थियो । पछि फेरि थप उपचारको लागि जुलाई २३ मा अमेरिका गएका थिए ।

सन् २००६ देखि कुवेतको ईमिर बनेका सबा अल अहमद ५० वर्षदेखि विदेशी नीति सम्हाल्दै आएका थिए । सबा अल अहमदको निधनको शोकमा कुवेतमा ४० दिनसम्म शोक अवधि घोषणा गरिएको छ भने तीन दिनको लागि कार्यालयहरु बन्द गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस