• २०८२ जेष्ठ १ गते बुधवार

डिआइजी धानुकले गरे १९ नम्बर बाहिनीपति केसी र भण्डारीको स्वागत र बिदाई

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

भदौ १४, दाङ । तुलसीपुर १९ नम्बर बाहिनीको बाहिनीपतिमा रथी मदन केसी आएका छन् । उनलाई प्रदेश नं. ५ का प्रहरी प्रमुख डिआइजी रविन्द्र बहादुर धानुकले स्वागत गरेका छन् ।

साथै सरुवा भएर जान लागेका १९ नंम्बर बाहिनीका बाहिनीपति शुशील भण्डारीलाई बिदाई गरिएको ५. नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी धानुकले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस