• २०८१ जेष्ठ ३० गते बुधवार

थप १२ सय २१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३८ हजार ५६१

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १४, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२ हजार ७ सय १७ वटा स्वाब परीक्षण गर्दा आज ८ सय ८४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कुल संक्रमित संख्या ३८ हजार ५६१ पुगेकाे छ भने बितेकाे २४ घण्टामा २६७ डिस्चार्ज भएसगै घर फर्किनेको संख्या २० हजार ८ सय २२ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस