• २०८२ बैशाख ७ गते आइतवार

बराहक्षेत्रमा गरे गोठमा छुन्डिएर आत्महत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १,बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका ६ कालिथान लाइनका एक अर्धबैषे पुरुषले आइतबार आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ५० बर्षिय काजिबहादुर राई रहेको इलाका प्रहरी कार्यलय चक्रघटीले जनाएको छ ।प्रारम्भिक अनुसन्धानमा मदिरा सेवनबाट आवेशमा आत्महत्या गरेको हुनसक्ने खुलेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भैरहेको र शवलाई पोस्टमार्टमका लागि धरान स्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान लगिएको जनाएको छ ।

२ भाइ छोरा र ३ बहिनी छोरी भएका राई दिउँसो आफ्नै घरको गोठमा झुन्डिएको अबस्थामा फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस