साउन १५, काठमाडौँ । भगवान गौतम बुद्दको मुर्ति आफुहरुसंग रहेको र उक्त मुर्तिमा आधा किलो सुन छ, किन्ने हो भने रू।२० लाखमा बेच्छौ भनि नगद रू.१४ लाख समेत लिई झुक्याई फरार रहेका निम्न व्यक्तिहरुलाई यस कार्यालयबाट खटिएको टोलीले उपत्यकाका विभिन्न स्थानहरूबाट मिति २०७७।०४।१४ गते नगद रू.१,९५,०००। ९एक लाख पन्चानब्बे हजार० सहित पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चातस् थप अनुसन्धानको लागि परिसर, काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्ति तथा बरामद सामानहरू
१।नाम अनिल बाँनिया
उमेर २१ वर्ष
ठेगाना महोत्तरी, बर्दिबास न।पा।वडा नं।०८
२।नाम बसन्त श्रेष्ठ
उमेर स् ३७ वर्ष
ठेगाना रामेछाप, मन्थली न।पा।वडा नं।०२
हाल स् का।जि।जोरपाटी