• २०८१ बैशाख ४ गते मङ्गलवार

थप २७४ जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १५, काठमाडौँ। थप २७४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १९ हजा ५ सय ४७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज २७४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज २२७ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १४ हजार २ सय ४८ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस