• २०८२ जेष्ठ १ गते बुधवार

सडकको दिर्घकालिन योजना नहुदा वर्षनी पहिरोको जोखिम

राम बहादुर बिश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १५ , कैलाली । लगातार दुई दिन देखि आएको अविरल वर्षा संगै आएको पहिरोको कारण सडक अवरुद्ध भएको छ । पहिरोले कैलालीको घोडाघोडी नगरपालिका अन्तर्गत वडा न ८ कल्जुगी सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुदा स्थानीयहरुलाई आवतजावत गर्न निकै सास्ती भएको छ । सडक निर्माण गर्दा दिर्घकालीन योजना नवनाउदा यो समस्या वर्षनी खेप्नु परेको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस