• २०८१ माघ ९ गते बुधवार

चेक रिपब्लिक पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १५, काठमाडौँ। जिल्ला धादिङ निलकण्ठ न।पा। वडा नं। १२ बस्ने तुल बहादुर कमरको छोरा बर्ष २६ को रमेश कमरले चेक रिपब्लिक पठाईदिन्छु भनि बिभिन्न प्रलोभनमा पारी विश्वास दिलाई नगद रु। ११,१३,०००।– ९ अक्षरुपी एघार लाख तेह्र हजार मात्र० लिई रकम ठगी गरी सम्पर्क विहीन भई फरार रहेको भनि यस कार्यालयमा सूचना प्राप्त भएको ।

सो सम्बन्धमा प्रारम्भिक अनुसन्धान गर्दा निजले अन्य १५ जना व्यक्तिहरुबाट समेत विभिन्न देश पठाईदिन्छु भनि रु।१८,००,०००।–९अक्षरुपी अठार लाख मात्र ० विगो रकम ठगी गरेको खुल्न आएको हुँदा सो ठगी कार्यमा संलग्न रमेश कमरलाई यस महाशाखाबाट खटिइएको प्रहरी टोलीले मिति २०७७र०४र१४ गते दिउसो १२स्३० बजेको समयमा का।जि।का।म।न।पा। वडा नं।३ बसुन्धाराबाट पक्राउ गरी मिति २०७७।०४।१५ गते थप अनुसन्धानको लागी काठमाण्डौ प्रहरी परिसर पठाईएको ।
पक्राउ व्यक्तिस्
नाम थर स् रमेश कमर
उमेर २६
जिल्ला धादिङ निलकण्ठ न।पा।वडा नं। (१२
पक्राउ मिति स्( २०७७।०४।१४ गते ।

प्रतिक्रिया दिनुहोस