• २०८१ जेष्ठ १४ गते सोमवार

त्रिशूलीमा मालवाहक कन्टेनर खस्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन१५, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेको हो ।ट्रकका चालक भने सामान्य घाइते भएका छन् ।

 

प्रहरीका अनुसार उनको स्थानीय मेडिकलमा उपचार र कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामान रहेको जनाइएको छ ।बेपत्ता कन्टेनरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस