• २०८१ माघ २६ गते शनिवार

कालिकोटमा पहिरोमा परि २ जना बालबालिकाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १५, कालिकोट। कालिकोटको कोटवाडामा पहिरोमा परेर दुई जना बालबालिकाको मृत्यु भएको छ र ४ जना सामान्य घाइते भएका छन्।
घाइते बालबालिकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।कालिकोटको बिभिन्न स्थान पहिरोको खतरामा रहिरहको छ।

प्रतिक्रिया दिनुहोस